कोरोनाबाट थप १ जनाको मृत्यु भएको पुष्टि
काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा कोरोना भाइरस (कोभिड- १९) बाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २९ पुगेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक थप १ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको हो । रौतहटका ३० वर्षीय पुरुषको ललितपुरको स्टार अस्पताल सानेपामा असार १३ गते राति मृत्यु भएको मन्त्रालयले…
सम्पत्ती न्यूज
१५ असार २०७७, सोमबार