मञ्जुश्री फाइनान्सको नाफामा उछाल, ११६ प्रतिशतले बढ्यो
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ११५.८१ प्रतिशत बढेर ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको खुद नाफा २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको थियो । असार मसान्तसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी २८.६१ प्रतिशत घटेर २८ करोड ११ लाख ७ हजार रुपैयाँमा…
सम्पत्ती न्यूज
२५ श्रावण २०७८, सोमबार