देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन एमालेको नेतृत्वमा मात्र सम्भव छ : ओली
बैतडी । एमाले अध्यक्ष केपी ओलीले एमालेको नेतृत्वमा मात्र देशले विकास र समृद्धिको मार्गमा अघि बढन सक्ने बताएका छन् । झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म आजबाट सुरु भएको ‘समृद्धिका लागि संकल्प यात्रा’को क्रममा बैतडी सदरमुकाम गोठलापानीमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो अध्यक्ष ओलीले बताएका हुन् । एमालेको नेतृत्वमा सरकार रहेका वेला मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको चर्चा गरेका ओलीले वर्तमान गठबन्धन सरकारले…
सम्पत्ती न्यूज
१४ मंसिर २०८०, बिहीबार