दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार १६.९७ अंकले बढेर एक हजार ९ सय २ दशमलब २८ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा कारबार रकम एक अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । आज एक अर्ब ३६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १५८ वटा कम्पनीको शेयरमूल्य…
सम्पत्ती न्यूज
२६ मंसिर २०७९, सोमबार