हजार करोड कमाउने चौथो फिल्म ‘केजीएफ २’
काठमाडौं - साउथ फिल्म ‘केजीएफ : च्याप्टर २’को कमाईको गति बक्स अफिसमा रोकिने अवस्थामा छैन । ‘रकी भाई’ अर्थात् यशको आँधीका कारण ठूलठूला रेकर्डहरु ध्वस्त भएका छन् । यो फिल्मले विश्वभर १ हजार करोड कलेक्सन गरिसकेको छ । यसरी हजार करोडको रेकर्ड बनाउने फिल्ममध्ये ‘केजीएफ २’ चौथो बनेको छ । कति कमायो विश्वभर ? ट्रेड एनालिस्ट रमेश बालाले फिल्म ‘केजीएफ…
सम्पत्ती न्यूज
२० बैशाख २०७९, मंगलवार