मन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात
मन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात हेटौडा-स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मोर्डना खोप अभियान सुरु गरेका छन् । मन्त्री खतिवडाले आफ्नो गृहजिल्ला तथा बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु गरेका हुन् । स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर…
सम्पत्ती न्यूज
४ पुष २०७८, आईतवार