राष्ट्रहित अनुकूल बनाएपछि मात्रै एमसीसी पारित: नेकपा एस
राष्ट्रहित अनुकूल बनाएपछि मात्रै एमसीसी पारित: नेकपा एस काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहित अनुकूल नबनाई पारित हुन नदिने भएको छ । एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रहित अनुकूल बनाएपछि मात्रै एमसीसी पारित हुन दिने बताए । व्यापक रूपमा छलफल गरेर…
सम्पत्ती न्यूज
८ आश्विन २०७८, शुक्रबार