आन्तरिक उडान र लामो दुरीका सवारीसाधन असोज ५ गतेदेखि सञ्चालन हुने
काठमाडौँ । सरकारले आन्तरिक उडान र लामो दुरीका सवारीसाधन असोज ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान र लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीको त्रासकाबीच दशैँ तिहारजस्ता चाडबाड सुरू हुनै लाग्दा नागरिकस्तरबाट लामो दूरीका सवारी साधन के हुने भन्ने चासो बढिरहेका बेला सरकारले सबै…
सम्पत्ती न्यूज
३० भाद्र २०७७, मंगलवार