नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम आउँदो मंसीर भित्र सुरु नभएमा ठेक्का तोड्ने प्रभानमन्त्री ओलीको चेतावनी
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले सो चेतावनी दिएका हुन् । उनले विश्वसनीयरुपमा काम गर्छ भने…
सम्पत्ती न्यूज
२९ कार्तिक २०८१, बिहीबार