इन्जिनियर उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय, नेपालगन्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्ण प्रसाद उपाध्याय विरुद्ध अख्तियारले मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनले तीन करोडभन्दा बढी गैर कानुनी सम्पत्ति आर्जन गरेको खुलेपछि अख्तियारले मुद्धा दायर गरेको हो ।२०६३ पुस ५ गते सरकारी सेवामा प्रवेश गरेका उपाध्यायले करिब १४ वर्षे जागिर अवधिमा तीन करोड…
सम्पत्ती न्यूज
२४ असार २०७७, बुधबार