आयल निगमको कार्यालय अगाडि अनेरास्ववियु गरे विरोध प्रदर्शन
बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु बागमती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।अनेरास्ववियुले विरोध प्रदर्शनसँगै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न माग गर्दै निगमलाई ज्ञापनपत्र समेत बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आईओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत नेपाल आयल निगमले समायोजन नगरेको…
सम्पत्ती न्यूज
१८ श्रावण २०७९, बुधबार