च्यासल हिटीबाट चोरिएको विष्णुको आकृति अस्ट्रेलियाको लिलामगृहमा
काठमाडौँ । पाटनको च्यासल हिटीबाट चोरिएको नवौँ शताब्दीको उभिएका विष्णुको आकृति अस्ट्रेलियाको मेलबर्नस्थित एक लिलाम गृह ‘लियोनार्ड जोएल अक्सन’मा राखेको पाइएको छ । सन् ८० दशकको सुरुवातमा पाटनको च्यासल हिटी ९पानीधारा०बाट चोरिएको उक्त ढुङ्गा आकृतिको अवस्थिति र पहिचान प्रमाणित गरेर ‘लस्ट आर्ट्स अफ नेपाल’ अभियानले दिएको सूचनामा, अस्ट्रेलियाकै अर्को निजी सङ्ग्रहकर्ताले पनि यही सम्पदा २०१६ अक्टोबर १६ मा लिलामीमा राखेको…
सम्पत्ती न्यूज
३० श्रावण २०८०, मंगलवार