पाकिस्तानको संसद भंग
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको सरकारले संसद भंग गरेको छ । संसदको कार्यकाल तीन दिन मात्र बाँकी रहेका बेला बुधबार रातिको मन्त्रिपरिषद्ले राष्ट्रपति आरिफ अल्वीलाई संसद भंगको सिफारिस गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार मध्यरातमै संसद भंग गरिदिएका छन् । सरकारी सञ्चार माध्यम प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तानको संसदको कार्यकाल १२ अगस्ट सम्म रहेको थियो । संसद…
सम्पत्ती न्यूज
२५ श्रावण २०८०, बिहीबार