राष्ट्रपति पौडेलसहित ४० देशका प्रतिनिधिको आह्वान : कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ
काठमाण्डू, संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ । बाकुमा जारी कोप–२९ शिखर सम्मेलनमा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमान र हरित ग्यास उत्सर्जन रोक्नका लागि विश्व समुदायको साझा ऐक्यबद्धतासहितको पहल आवश्यकता औँल्याए । उनीहरूले जलवायु परिवर्तनको असरबाट कुनै न कुनै…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८१, बुधबार