एसइईको नतिजा छानबिन गर्नुपर्ने “प्रकाश पन्थ”
काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले एसइईको नतिजा छानबिन गर्नुपर्ने बताएको छ । आज (बिहीबार) राष्ट्रिय सभा बैठकको शून्य समयमा पन्थले विद्यालयले मूल्याङ्कन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्याङ्कन गर्दा ४२ जना मात्रै हुनुले पनि नतिजा विश्वसनीय नभएको बताएका हुन् । बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक भन्ने प्रश्न उठेको उनले बताए…
सम्पत्ती न्यूज
१२ श्रावण २०७९, बिहीबार