नागरिकता ऐन संशोधनमा मुख्यतः तीन वटा विषय
६ साउन, काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट पारित गर्न खोजेको नागरिकता ऐन संशोधन विधेयकले मुख्यतः तीन वटा विषयलाई सम्बोधन गर्न खोजेको छ । पहिलो– जन्मको आधारमा नागरिकता पाएकाहरुको विषय । २०७२ सालमा संविधान जारी हुनु भन्दा पहिले नेपाल सरकारले जन्मका आधारमा नागरिकता जारी गरेको थियो । उनीहरुका सन्तानले नागरिकता पाउने विषय संघीय कानुन बमोजिम सम्बोधन हुने संविधानमा उल्लेख छ । संघीय…
सम्पत्ती न्यूज
६ श्रावण २०७९, शुक्रबार