प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा : सातमध्ये पाँचमा कांग्रेस- एमाले शून्य
काठामडौं- सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ । जिल्ला सदरमुकामको…
सम्पत्ती न्यूज
५ जेष्ठ २०७९, बिहीबार