बिरालोले बच्चा सारे जस्तो पार्टी कार्यलय सार्दै एमाले
काठमाडौँ- एमालेले बिरालोले बच्चा सारे जस्तो फेरी पार्टी कार्यलय सार्ने भएको छ । एमालेले आफ्नो पार्टी कार्यलय च्यासलमा सार्ने भएको हो । ललितपुर च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सार्ने गरि आज तुलसीलाल स्मृति प्रतिष्ठानसँग समझदारी भएको एमाले महासचिव ईश्वर पोखरेलले बताएका छन्। महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी । अब केही समय…
सम्पत्ती न्यूज
७ कार्तिक २०७८, आईतवार