बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न कर्मचारीलाई मन्त्रालयकाे अपिल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक तथा कर्मचारीलाई ध्यानाकर्षण गराएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर त्यसरी काम गर्नु कानूनको प्रतिकुल रहेको भन्दै यसबाट पर्ने असरप्रति स्वयं जिम्मेवार हुने स्पष्ट गरेको छ । ‘मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य…
सम्पत्ती न्यूज
७ बैशाख २०८१, शुक्रबार