सशस्त्र प्रहरी निरीक्षक चन्द र शिक्षक कानुविरुद्ध नक्कली प्रमाणपत्रको आरोप
काठमाडौँ । पर्साको धोबिनी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानुको अध्यापन अनुमति पत्र नक्कली भएको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार प्राथमिक तहका शिक्षक कानुले नियुक्ति लिएको देखिएबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा ऐन अनुसारको कैद र जरिवाना…
सम्पत्ती न्यूज
१० बैशाख २०८१, सोमबार