परम्परागत नीति नियमहरुलाई समयानुसार परिवर्तन गर्न वरिष्ठ उपाध्यक्ष ढकाललको सुझाव
परम्परागत नीति नियमहरुलाई समयानुसार परिवर्तन गर्न वरिष्ठ उपाध्यक्ष ढकाललको सुझाव काठमाडा-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग…
सम्पत्ती न्यूज
२२ मंसिर २०७८, बुधबार