काठमाडौंका यी क्षेत्रमा आगामी चार दिन दैनिक ६ घण्टा लोडसेडिङ
काठमाडौं । काठमाडौंका केही क्षेत्रमा आगामी चार दिन दैनिक ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) परिवर्तन गर्न लागिएकाले मंगलबारदेखि आगामी शुक्रबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन लागेको हो । विद्युत् आपूर्ति बन्द हुने क्षेत्रमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र,…
सम्पत्ती न्यूज
५ बैशाख २०८१, बुधबार