अवैध भारुसहित वीरगञ्जबाट तीन महिला पक्राउ
काठमाडौँ । भारतसँगका सीमानाकाहरुमा प्रतिबन्धित र जाली नोट बरामद हुन थालेको छ। सोही क्रममा पर्सा प्रहरीले २८ लाख ५६ हजार प्रतिबन्धित भारतीय नोटसहित तीन महिलालाई पक्राउ गरेको छ। अवैध रुपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज नाकाबाट भित्र्याउँदै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट उक्त रकमसहित उनीहरुलाई…
सम्पत्ती न्यूज
२४ आश्विन २०७९, सोमबार