राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको काठमाडौं महानगरपालिका
१० भदौ, काठमाडौं । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो । कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभागका एक अधिकारीले जानकारी दिए । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्माण गरेक थियो । नक्सा पास नभई भवन बनाए पनि विभागले भूमिगत पार्किङ राखेको थियो ।…
सम्पत्ती न्यूज
१० भाद्र २०७९, शुक्रबार