image

सीपयुक्त जनशक्ति भएका प्रदेशका रुपमा विकास गर्छाैँ: मुख्यमन्त्री पाण्डे

सीपयुक्त जनशक्ति भएका प्रदेशका रुपमा विकास गर्छाैँ: मुख्यमन्त्री पाण्डे चितवन-वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो प्रदेशलाई सीपयुक्त जनशक्ति भएको प्रदेशका रुपमा विकास गर्ने बताउनुभएको छ । चितवन महोत्सबको १३औँ संस्करणको आज यहाँ उद्घाटन गर्दै उहाँले आन्तरिक रुपमा सीपयुक्त जनशक्ति उत्पादन भएसँगै बाहिरबाट जनशक्ति ल्याउनु नपर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “तीन महिनासम्म प्रदेश सरकारले खर्च गरेर सीपमूलक तालिम दिन्छ ।”…

सम्पत्ती न्यूज
२५ पुष २०७८, आईतवार