प्रदेश २ प्रमुखमा डा.अहिराज, को हुन् डा.अहिराज ?
काठमाडौं । मधेश मामिलाका जानकारी तथा राजनीतिक विश्लेषक डा.राजेश अहिराज प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरी डा.अहिराजलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई…
सम्पत्ती न्यूज
७ फाल्गुन २०७७, शुक्रबार