एकदर्जन सचिब हेरफेर ,अर्थ डेग चलेन
काठमाडौँ । सरकारले ठूलो संख्यामा सचिवहरूको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय तथा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रदेश प्रमुख सचिवहरूको सरुवा गरेको हो । प्राप्त विवरण अनुसार वित्त आयोगका सचिव कृष्ण बहादुर राउत उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय(उद्योग)मा गएका छन् भने त्यहाँका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालय पुर्याइएको छ । यसैगरी उपराष्ट्रपतिको कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी…
सम्पत्ती न्यूज
१९ चैत्र २०८०, सोमबार