बढ्याे पेट्राेलकाे भाउ, प्रतिलिटर कति पुग्याे ?
काठमाडाै । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएकाे छ । निगमले प्रतिलिटर चार रुपैयाँले पेट्राेलकाे भाउ बढाएकाे हाे । अब पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर १ सय ७५ तिर्नु पर्ने भएकाे छ । नयाँ मूल्य आइतबार राती १२ बजेदेखि लागु हुने निगमले जनाएकाे छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक…
सम्पत्ती न्यूज
१८ चैत्र २०८०, आईतवार