नेपालमा १५ प्रतिशत बढी वर्षा: जलवायु परिवर्तनको असर की भैपरी आउने घटना ?
काठमाडौँ- गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान् चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए । दसैँमा अधिकांश ठाउँमा राम्रै घाम लाग्यो । मनसुन सकिएकाले अब भारी वर्षा हुन्छ भन्ने अनुमान थिएन ।त्यसैले पनि कात्तिकमा महिना (बेमौसम) मा यति धेरै वर्षा…
सम्पत्ती न्यूज
५ कार्तिक २०७८, शुक्रबार