प्रदेश सरकार कोरोना कोषमै ग्लोबल बैँकको १० लाख सहयोग
काठमाडौँ । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहतकोषमा ग्लोबल आइएमई बैंकले रु १० लाख सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई बैंकका प्रतिनिधिले आज सोही रकम बराब्रको चेक हस्तानान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले जानकारी गराए । प्रदेश सरकारले सञ्चालन गरेको सो कोषमा विभिन्न बैंकका साथै केही सामाजिक संस्था र उद्योगपतिहरुले सहयोग रकम…
सम्पत्ती न्यूज
२४ असार २०७७, बुधबार