नेपाल ल क्याम्पस नेविसंघ पूर्व अध्यक्ष कार्की समूहद्वारा विद्यार्थी माथि आक्रमण, आधा दर्जन विद्यार्थी घाइते
काठमाडौं । नेपाली कांग्रेस निटक विद्यार्थी समूह नेविसंघबीच झडप भएको छ । नेपाल ल क्याम्पसमा विएलएलबीको कक्षा सञ्चालनको विषयलाई लिएर नेपाल ल क्याम्पसमा नेविसंघ समूहबीच दोहोरो झडप भएको हो । नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसका पूर्व अध्यक्ष रञ्जिता कार्कीले विएलएलबीको तयारी कक्षा सञ्चालन गरिरहेको अर्को समूह माथि सांघातिक आक्रमण गरेको नेविसंघ ल क्याम्पसले जनाएको छ । विद्यार्थीहरुलाई तयारी कक्षा…
सम्पत्ती न्यूज
६ फाल्गुन २०७७, बिहीबार