संस्थागत रुपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू
काठमाडौँ-शुक्रबारबाट संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट उक्त प्रणालीको सुरुवात गरिएको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका छन् । श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक हितभन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने प्रणालीको शुभारम्भ कार्यक्रममा बताएका छन् । उनले…
सम्पत्ती न्यूज
२ बैशाख २०७९, शुक्रबार