होलीमा जथाभावी रङ्ग दल्ने २७७ जना पक्राउ
काठमाडौ । जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ । प्रहरीले होली पर्व मनाउने क्रममा आज दुई सय ७७ जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनले भने, “आज…
सम्पत्ती न्यूज
११ चैत्र २०८०, आईतवार