ढाकाको कपडाले बजार पाएन
काठमाडौँ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् । एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । उनीहरूले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन । तीन महिनासम्म बुनेको ढाकाको कपडाले बजार पाउन नसकेको उनीहरूको गुनासो छ ।…
सम्पत्ती न्यूज
२५ श्रावण २०८०, बिहीबार