चीनको तिब्बत केन्द्रबिन्दू भएर ७ म्याग्निच्यूडको भूकम्प
काठमाण्डू, काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो । चीन केन्द्रबिन्दू भएर ७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार चीनको तिब्बतमा पर्ने दिंगे काउन्टीलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए। काठमाडौं उपत्यकासहित आसपासका जिल्ला एवं…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार