आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडाै । उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ । शनिबार उपनिर्वाचन हुने इलाम-२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख १५…
सम्पत्ती न्यूज
२५ चैत्र २०८०, आईतवार