मुगुम कार्मारोङ्ग गाउँपालिकामा अज्ञात रोगले कम्तीमा ६० याक र चौरी मरे, चिकित्सकसहितको टोली खटिँदै
मुगू , मुगूम कार्मारोङ्ग गाउँपालिका वडा नं २ मुगु गाउँका स्थानीयले पालेका चौरी तथा याकहरु अज्ञात रोगले मरेका छन् । मुगू गाउँका स्थानीय छोर्तेन लामाले दिएको जानकारी अनुसार शनिबारसम्म ६० वटा चौरी तथा याकहरु उक्त रोगबाट ग्रसित भइ मरिसकेका हुन् । शुरुमा चौरी तथा याकहरुले मुखबाट र्याल निकाल्ने, पातलो हरियो रङ्गको दिसा गर्ने, दिसामा हल्का रगत देखिने लक्षण देखिएको २४…
सम्पत्ती न्यूज
८ पुष २०८१, सोमबार