उदरेखोलामा कल्भर्ट निर्माणले खल्लागोठवासीलाई सुरक्षा
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ खल्लागोठ गाउँका बासिन्दालाई वर्षात्का बेला पौडी खेलेर बालबालिकालाई विद्यालय पुर्याउने झन्झट छैन । खोलामा कल्भर्ट निर्माण भएपछि खोला तर्न सहज भएको हो । खोलामा कल्भर्ट नहुँदा स्थानीय बासिन्दाले वर्षात्का बेला निकै सास्ती खेप्दै आएका थिए । “खल्लागोठ गाउँमा बसोबास गर्ने ८५ परिवारलाई खोला तर्नकै लागि निकै सास्ती थियो”, स्थानीय भीमबहादुर महराले भने, “यस क्षेत्रकै पुरानो बस्ती…
सम्पत्ती न्यूज
३ भाद्र २०८०, आईतवार