हटाए हटाइयोस् हामी राजीनामा दिँदैनौँ
काठमाडौँ । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पदबाट राजीनामा नदिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र सरकारबाट जसपाका चार मन्त्रीहरू हटाए लगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरूले राजीनामा दिने अपेक्षा गरेका थिए । तर, केन्द्रको समीकरण फेरिए पनि मधेस प्रदेशका काँग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरू आफै राजीनामा…
सम्पत्ती न्यूज
२८ आश्विन २०७९, शुक्रबार