स्वास्थ्य मन्त्रालयले भन्यो ‘सुरक्षित रहनुस्, अस्पतालमा बेड उपलब्ध बनाउँन नसकिने अवस्था आयो
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेकाले अस्पतालमा बिरामीलाई शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको जनाएको छ । शुक्रबार मन्त्रालयले सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको जनाएको छ । विज्ञप्तिमा मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत,…
सम्पत्ती न्यूज
१७ बैशाख २०७८, शुक्रबार