रास्वापा सभापति लामिछानेको थुनछेक बहस आजबाट, सोमवार पालै आएन
पोखरा, तीन कसूरमा मुद्दा लागेका निलम्बित सांसद रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ । उनीमाथि आइतबार तीन कसूरमा मुद्दा चलाइएको थियो । थुनछेक बहसका लागि हिजो अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन । कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश…
सम्पत्ती न्यूज
८ पुष २०८१, सोमबार