अदालतमा अभियोग दर्ता भएसँगै रवि लामिछानेलाई निलम्बन गर्न संसद सचिवालयमा पत्र
काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बनको प्रक्रिया थालिएको छ । उनीविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएसँगै उनको सांसद पद निलम्बनको प्रक्रिया अघि बढाइएको हो । आइतबार कास्की प्रहरीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएको जानकारीसहितको पत्र सभामुख देवराज घिमिरेलाई लाई पठाएको हो । सम्पत्ति शुद्धीकरण ऐन, २०६४…
सम्पत्ती न्यूज
७ पुष २०८१, आईतवार