बालेन र सुनिताको अतिरञ्जित भिडिओ बनाउने युवक पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलको अस्लिल भिडिओ बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराका छेडेदह गाउँपालिका–५ का २२ वर्षीय रमेश बहादुर रावत रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले रावतलाई गत साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरि…
सम्पत्ती न्यूज
२ भाद्र २०८१, आईतवार