कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनायो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाए । उनले २७ बलमा एक चौका तीन छक्काको…
सम्पत्ती न्यूज
१६ मंसिर २०८१, आईतवार