आजदेखि चीनको चार दिने औपचारिक भ्रमण प्रधानमन्त्री ओली
काठमाण्डू, प्रधानमन्त्री केपी ओली सोमबार औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गर्दै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चार दिनको भ्रमणका लागि चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको नयाँ कार्यकालमा यो उनको पहिलो औपचारिक चीन भ्रमण हो । प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलायन्सको चार्टर…
सम्पत्ती न्यूज
१६ मंसिर २०८१, आईतवार