स्वास्थ्य मन्त्रालयद्वारा ७० जना कर्मचारीको स्तर वृद्धि (नामावलीसहित)
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७० जना पारमेडिक्स कर्मचारीको स्तर वृद्धि गरेको छ । यसअघि कागजात नमिलेर स्तर वृद्धि हुनबाट रोकिएका उनीहरूको सरकारले आइतबार स्तर वृद्धि गरेको हो ।
सम्पत्ती न्यूज
१७ बैशाख २०८०, आईतवार