मालपोतका सुब्बा र लेखापढि व्यवसायी अख्तियारको फन्दामा
काठमाडाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत एक कर्मचारी र लेखापढि व्यवसायीलाई नियन्त्रणमा लिएका छन् । मालपोत कार्यालय जलेश्वरको मुद्दा फाँटमा कार्यरत नायव सुब्बा रामकृष्ण पण्डित र मालपोतछेउमै सञ्चालित सुभाष भू सेवा केन्द्रका सञ्चालक लेखापढी व्यवसायी सुभाषचन्द्रलाल कर्ण घुस रकमसहित पक्राउ परेका हुन् । मालपोत कार्यालय जलेश्वरको मुद्दा शाखामा कार्यरत जलेश्वर नगरपालिका–११ बस्ने सुब्बा…
सम्पत्ती न्यूज
१८ फाल्गुन २०७९, बिहीबार