image

नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया अघि बढाउन दलहरुलाई आयोगद्वारा पत्राचार

काठमाडौँ । मधेसी आयोगले नागरिकता विहीनहरूका समस्या समाधानको लागि बनाइएको नागरिकता सम्बन्धी विधेयक २०७९ प्रमाणीकरणको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन विभिन्न राजनीतिक दलहरुलाई पत्र पठाएको छ । नागरिकता विहीन सङ्घर्ष समितिका पदाधिकारीहरूले आयोगमा पुगेर आयोगका अध्यक्ष डा.विजयकुमार दत्त समक्ष नागरिकता नभएको कारण राज्यको हरेक सेवा सुविधा बाट वञ्चित हुनुपरेको भन्दै नयाँ राष्ट्रपतिको नियुक्ति पश्चात् नागरिकता विधेयक २०७९ प्रमाणीकरणमा विशेष भूमिका…

सम्पत्ती न्यूज
४ माघ २०७९, बुधबार