निर्वाचनका लागि रणनीति बनाउँदै एमाले
काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्न एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ठोस निर्णय गरेन । अध्यक्ष केपी ओली निवास बालकोटमा करिव ६ घण्टा बसेको बैठकमा प्रतिनिधिसभातर्फका १६५ र प्रदेश सभा तर्फका ३३० सिटमा उठाउने उम्मेदवारबारेमा छलफल भएपनि अहिले कुनै ठोस निर्णय भने भएको छैन । बैठकपछि प्रचार विभाग…
सम्पत्ती न्यूज
१४ आश्विन २०७९, शुक्रबार