मंगलबार ३४.७९ अंकले घट्यो नेप्से
काठमाडौं । आज मंगलबार शेयर बजार परिसूचक नेप्से ३४.७९ अंकले घटेर २४ सय तल झरेको छ ।मंगलबारको कारोबार समाप्त हुँदा नेप्से २ हजार ३ सय ८५.०१ विन्दुमा झरेको छ । लगातार दोस्रो दिन ओरालो लागेको नेप्सेमा मंगलबार ३७ लाख ७३ हजार २४ कित्ता सेयर खरिद विक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रुपैयाँको कारोबार…
सम्पत्ती न्यूज
२९ चैत्र २०७८, मंगलवार